सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

घट्दै छ राउटेको जनसङ्ख्या, पुनः एक बालिकाको मृत्यु

दैलेख । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ। बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ । बिहीबार  मृत्यु...