काठमाडौँ । अहिले बजारमा हरियो तरकारीको भाउ अत्यधिक महँगिएको छ, जसले उपभोक्ताको दैनिकीमा प्रत्यक्ष असर पारिरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले एक वर्षको अविधिमा अधिकांश तरकारीको...