कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ...