सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाघ गन्न तीन करोड ७० लाख रुपैयाँ खर्चिदै सरकार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी...