सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकका सिइओद्वारा कोरोना परिक्षण, रिपोर्ट नेगेटिभ

काठमाडौं– सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले कोरोना परिक्षण गराएका छन् ।  महामारी फैलिएसँगै विभिन्न अस्पताल तथा स्थानिय निकायमा अत्यावश्यक मेडिकल सामाग्री वितरणमा जुटेका उनीमाथि संक्रमणको...