शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनले लक भएको मानव अधिकार

अहिले कोराना भाइरसको वैश्विक महामारीबाट २१औँ शताब्दीको मानव सभ्यता सङ्कटमा छ । कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ को सङ्क्रमणबाट मानव जातिलाई बचाउन सामाजिक दूरी कायम गर्ने, जो जहाँ छ त्यहीँ...