बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गुणस्तर परीक्षणमा एआईले अपेक्षित नतिजा दिन नसकेपछि फोर्डले पुनः नियुक्त गर्‍यो अनुभवी इन्जिनियर

क्यालिफोर्निया । अमेरिकी अटो मोबाइल निर्माता कम्पनी फोर्डले कृत्रिम बौद्धिकता (एआई) प्रणालीले अपेक्षित स्तरको गुणस्तर परीक्षण गर्न नसकेपछि केही अनुभवी मानव इन्जिनियरलाई पुनः नियुक्त गरेको जनाएको छ ।  खर्च घटाउने...