बीएस६ कम्प्लाएन्ट फोर्ड २०२०खरिदमा १० वर्षसम्मको फाइनान्सदेखि बीमासम्मको सुविधा
काठमाडौं– फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स्ले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बीएस६ कम्प्लाएन्ट फोर्ड २०२० (BS6 Compliant Ford 2020)मा विशेष अफर ल्याएको छ ।
यस अन्तर्गत ग्राहकले १०वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउन पेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड बीमा सुविधा, विशेष नगद छुट, एक वर्षको बीमा, एक्सचेन्जको सुविधा, लोएल्टी बोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा उपलब्ध गराएका छन् ।
१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता कम हुने गर्दछ । कम्पनीको अनुसार अहिले यो अफर नेपालीबजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२०मा बनेका बीएस६अन्तर्गत गाडीमा यो अफर मान्य छ ।
जि.ओ अटोमोवाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सो–रुम नआइकनै अनलाइनमार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ । सो–रुममा रहेका प्रतिनिधिसँग अनलाइन सबै वुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण