फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर
काठमाडौँ । फोर्डको गाडी किन्दा १० वर्ष निःशुल्क इन्धन दिने अफर सार्वजनिक गरिएको छ । “१० बर्षको निःशुल्क इन्धन" नाम दिइएको अविश्वसनिय प्रमोशन अफरमा ग्राहकले १० वर्षसम्मको इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।
फोर्ड नेपालले ग्राहकको चिन्तालाई मध्य नजरमा राखी यो अफर तयार गरेको जनाएको छ । जसअनुसार फोर्डको सवारी साधन खरिद गर्दा निःशुल्क १० बर्षसम्म इन्धन खर्च पाइने जसले गर्दा ग्राहकलाई इन्धन खर्च सम्बन्धि कुनै चिन्ता नरहने कम्पनीले जनाएको छ ।
किन रोज्ने फोर्डको एभरेष्ट / रेञ्जर ?
• यात्रामा बाधा छैन ।
• उचित स्पेयर पार्ट्स तथा मर्मत खर्च
• उच्च रिसेल भ्याल्यु
• कार चार्जिङ्ग वा चार्जिङ्ग स्टेशन जस्ता अनावश्यक कुराको कुनै चिन्ता रहने छैन ।
• ब्याट्री परिवर्तन गर्नुपर्ने जस्ता अत्याधिक खर्चको कुनै चिन्ता रहने छैन ।
कम्पनीले भनेको छ- यस अतुलनिय अवसरलाई नगुमाउनुहोस् । आजै फोर्ड नेपालको शोरुममा गई फोर्डसंग १० बर्षसम्मको निःशुल्क इन्धनको लागि सहकार्य गर्नुहोस् र चिन्तामुक्त भई फोर्ड गाडीको अनुभव बटुल्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण