आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ लक्ष्य पछ्याउँदै बडी बिल्डिङमा गोल्ड मेडलिस्ट किशोर

काठमाडौँ । केही हप्ताअघि भारतमा आयोजना भएको शारीरिक सुगठनसम्बन्धी एसियन लेभलको मसलमेनियाका ओभरअल च्याम्पियन हुन् किशोर कार्की । उनले देशका लागि गोल्ड मेडल जितेर फर्किँदा युवा तथा खेलकुद मन्त्री डिकबहादुर...