आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकबाट बाहिरिए सिइओ मनोज ज्ञवाली

काठमाडौं– ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवाली बैंकबाट बाहिरिएका छन् ।  बैंक संचालक समितिसँगको असहमतिका कारण ज्ञवालीले राजिनामा दिएको स्रोतले बताएको छ । ज्ञवालीको राजिनामा...