बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय

काठमाडौँ। सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसद्‌मा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत संयोजकहरूको बैठक आइतबार बसेको छ।  संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको...