शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

प्रतिपक्षी दलको बैठकमा सत्तामा रहेका महन्थ ठाकुर सहभागी !

काठमाडौँ । प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ ।...