काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल,...