राजनीति
संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै
सोमबार, ०७ जेठ २०८१, १३ : १८
१
काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो ।
त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण