बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो

लमजुङको न्यादी​खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको  छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने...