काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली निर्यात सुरु गरेपछि निजी क्षेत्रले त्यसको विरोध गरेका छन् । प्राधिकरणले वर्षा सुरु भएसँगै रातको समयमा भारततर्फ दैनिक साढे ४०० मेगावाटसम्म बिजुली निर्यात...