मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोग्य वस्तु भारतबाट आयात गरिएन भने माग धान्न सकिने अवस्था छैनः मन्त्री भट्ट

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ४३ औं दिनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकारहरुसँग छलफल गरेका छन् । मूलतः छलफल विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीका कारण...