शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यौन हिंसाको आरोपमा अनु मलिकले लेखे, ‘मेरो मौनतालाई कमजोरी नठानियोस्’

भारतीय गायक एवं संगीतकार अनु मलिकले यौन हिंसाको आरोपमा आफ्नो मुख खोलेका छन् । उनले सोसल मिडियामा एउटा लामो नोट लेखेका छन् जसमा उनले आफूमाथि लागेको ‘मीटू’ को आरोपलाई आधारहीन...