आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल निर्माण व्यवसायीले भेटे प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार, क्रेडिट लाइनको व्यवस्था खारेज गरिनुपर्ने माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष  आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवडालाई भेटी निर्माण व्यवसाय क्षेत्रमा कोभिड– १९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको...