शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा प्रतितोला ९०० रुपैयाँले सुनको...