मिथिला समाजमा ‘सावित्री–सत्यवान’को एक पौराणिक प्रतीकात्मक कथा नारी पर्वका रूपमा प्रचलित छ । पतिव्रता नारी सावित्रीले अकाल मृत्युको सिकार हुन पुगेका पति सत्यवानलाई आफ्नो सत्यनिष्ठा र दृढ संकल्पको बलले यमराजबाट...