आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समुदाय प्रतिरोध : कोरोनाभाइरसविरुद्धको लडाइँमा गर्ला त काम ?

कोरोनाभाइरसको खोप पत्ता लागिसकेको छैन, औषधि बनिसकेको छैन । यो अवस्थामा यो विरुद्ध लड्ने सबैभन्दा बलियो अस्त्र भनेकै मानिसको शरीरको रोग प्रतिरोधी क्षमता हो । कुनै पनि किटाणु भाइरसले मानिसको...