तेहरान । इरानका प्रदर्शनकारी इरफान सोल्तानीलाई जमानतमा रिहा गरिएको उनका वकिलले आइतबार एएफपीलाई बताएका छन्। वकिल अमिर मौसाखानीले भने, “गत महिना हजारौँको मृत्यु भएको आन्दोलनका क्रममा २६ वर्षीय युवा सोल्तानीलाई...