अपडेट
जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले
मङ्गलबार, २४ भदौ २०८२, १५ : २२
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।
प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’
_ynRWvvI6VI.jpg)
_h6uK34UN5M.jpg)
_7zJMqWWTum.jpg)
_mTN4eRFE2h.jpg)
_Jtf7hqyPUc.jpg)
_XYL6nkGBRT.jpg)
_UDi6VYPgpx.jpg)
_VNRp2b9tpy.jpg)
_L05vuZXbBF.jpg)
_iUvf1lV5Rp.jpg)
_CV0IHx6hfL.jpg)
_KLE81AnyWa.jpg)
_mlcbSpA2Mn.jpg)
_VVhFpYokFw.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण