अपडेट
प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, १३ : ००
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
- प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय र नेताहरूको निवासलाई निशाना बनाएका छन्।
- यसअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि आगजनी भएको थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ । प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
_XvaJmSIxs1.jpg)
_Fge6w3reAq.jpg)
_BQ31d61Th8.jpg)
_QkmExiXO5M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण