बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक  सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा  कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने उपमहानगरपालिकाका...