काठमाडौँ । नेपाल मेडिकल कलेज, काठमाडौँले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरू माग गरेको हो । प्रकाशित सूचना अनुसार...