पेरिस । हन्टाभाइरसको प्रकोप देखिएको क्रुज जहाजबाट फर्काइँदै गरेका एक फ्रान्सेली यात्रुमा सङ्क्रमणको लक्षण देखिएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुुले बताएका छन् । प्रधानमन्त्रीका अनुसार टेनेरिफबाट पेरिसतर्फ ल्याइँदै गरिएको चार्टर्ड उडानमा ती...