तेहरान । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण इरानमा लाखौँ मानिसले रोजगारी गुमाएका छन् । राजधानी तेहरान लगायत देशभर विभिन्न क्षेत्रमा यसको असर परेको समाचारमा उल्लेख छ । तेल रिफाइनरीका कामदार, कपडा...