आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोइडको स्मृतिमा अमेरिकामा देशभर हजारौँको प्रदर्शन

एजेन्सी । प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन् ।  प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले  फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्...