शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाडिन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समितिका...