बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी बेलायतमा पहिलो शिशु जन्म

 लन्डन । बेलायतमा मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी पहिलो पटक शिशुको जन्म भएको छ । केन्टकी ग्रेस बेल नामकी महिलाले जन्माएको बालक ह्युगो अहिले १० हप्ताको भएका छन् ।  चिकित्सकहरूले...