शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तका ऋणीहरुले चैत मसान्तसम्म कर्जाको पुनरसंरचना गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्यामा परेका लघुवित्त वित्तीय संस्थाका ऋणहरुलाई चैत मसान्तसम्म कर्जाको पुनरसंरचना गर्ने मौका दिएको छ । चालु आर्थिक वर्षको मौद्रीक नीतिको पहिलो त्रैमासको समीक्षा जारी गर्दै...