आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा रहेका प्रवासीद्वारा कोरोना रोकथाम कोषमा १३ लाख सहयोग

बाग्लुङ । कोरोना सङ्टकसँग जुध्नका लागि बाग्लुङको ताराखोला गाउँपालिकामा जन्मेर जापानमा रहेका प्रवासीले आर्थिक सहयोग गरेका छन्  । उनीहरुले बागलुङ ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना  रोकथाम तथा व्यवस्थापन कोषमा  रु...