पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि कुल २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक...