शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरणको तरङ्ग : प्रक्रिया र नियतमाथि उठ्यो प्रश्न

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि विभिन्न टीकाटिप्पणीहरु भइरहेका छन् । राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । ...