काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन गराइएको छ । उपत्यका प्रहरी कार्यालयको आयोजनामा भएको मेडिटेसनमा ३५० प्रहरी कर्मचारीले ध्वनिको माध्यमबाट योगा मेडिटेसनको लाभ लिएका...