शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुस् पशुपति मन्दिरमा नागा बाबाको उल्लास

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति मन्दिरमा नागा बाबाको उल्लास देखिएको छ । विभिन्न स्थानबाट आएका नागा बाबाहरूले पशुपतिमा उल्लास देखिएको हो ।  जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र...