फोटोफिचर
२६ तस्बिरमा हेर्नुहोस् छम्पीको धान रोपाइँ
आइतबार, १५ असार २०८२, १७ : ११
सारांश
- असार १५ गते देशभर धान दिवस मनाइयो, खेतमा धान रोपाइँ गरियो र हिलो छ्यापाछ्याप गरियो।
- किसानहरूले वर्षभरिको लागि छाक जुटाउन असार महिनामा खेतीपाती गर्छन्।
- ललितपुरको छम्पीमा पनि धान रोपाइँ कार्यक्रम सम्पन्न भयो।
काठमाडौँ । आज देशभर असार १५ अर्थात् दही चिउरा खाने दिन धान दिवसको रूपमा मनाइएको छ । देशभरका खेतमा आज धान रोपाइँका साथै एक अर्कामा हिलो छ्यापाछ्याप गरेर मनाइएको छ ।
मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा लिइने असार महिनामा किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।
असारमा एक पटक हिलोमा पस्नैपर्ने मान्यता पनि छ। सोही क्रममा ललितपुरको छम्पीमा पनि आज धान रोपाइँ गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_CFtuwSEWe1.jpg)
_dSOpjYsaXS.jpg)
_j3fzgwyY3u.jpg)
_pSdBhbPERe.jpg)
_XrXh0Xu19D.jpg)
_uHKnoWcAE8.jpg)
_wZbyo4gN6L.jpg)
_ST2Z4iQoqx.jpg)
_ns0QDNQdmp.jpg)
_5u14yS1b6L.jpg)
_6VHZwKKTEE.jpg)
_vFKdvwaRHR.jpg)
_IKemCrAqO8.jpg)
_wSTcgwA9O6.jpg)
_jM7GBQs1FC.jpg)
_jk1S2Ng11V.jpg)
_oCihlTwt90.jpg)
_bjw3Fja6Mh.jpg)
_DJt19wu9Ao.jpg)
_flOybMRiEm.jpg)
_aewuyRZX85.jpg)
_YfKmlIza7E.jpg)
_XDqmtiCNw9.jpg)
_uqIINAZyV6.jpg)
_BpeKScv1rY.jpg)
_y58zrLqpgR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण