बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सारथी केवल इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडले सारथी केवल इन्डष्ट्रिजको प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ)को बिक्री प्रबन्धकको काम गर्ने भएको छ । बुधबार दुई कम्पनीबिच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  काठमाडौँको...