काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनको समयमा आधा भन्दा बढी श्रमिकले तलब नपाएको देखिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) ले मुलुकका सातवटै प्रदेशमा सञ्चालित उद्योग प्रतिष्ठान,...