शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयो : गुरुराज घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।   मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा...