कार्यसमिति घोषणासभामा किन अनुपस्थित भए गुरुराज घिमिरे ?
बिहीबार, ०१ माघ २०८२, ०९ : ३९
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सम्पन्न भयो।
- गगन थापाको सभापतित्वमा कार्यसमिति घोषणा सभामा गुरुराज घिमिरे अनुपस्थित रहे।
- घिमिरे स्वास्थ्यका कारण अनुपस्थित भएको जानकारी गराइएको थियो।
काठमाडौँ । भृकुटीमण्डपमा गएराति सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत चयन गरिएको कार्यसमिति घोषणा सभामा गुरुराज घिमिरे अनुपस्थित भएका छन् ।
उनी सर्वसम्मत घोषणा गरिएको गगन थापा सभापति रहेको कार्यसमितिमा महामन्त्री चयन भएका छन् ।
घिमिरे स्वास्थ्यका कारण अनुपस्थित भएको घोषणा सभामा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण