सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रोनलाई क्यामेराकारुपमा भित्र्याउँदै आयातकर्ता, भन्सार महसुल असुल्न पर्छ–महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा ड्रोन आयातका क्रममा गत व्याख्या गर्दै छुट दिइएको करोडौं भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल्न पर्ने उल्लेख गरेको छ...