बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी...