माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठगी
शुक्रबार, १५ असार २०८०, १६ : ४४
काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।
लिम्बुले भुवन भट्टलाई माल्टा पठाएर पानीजहाजमा काम लगाइदिन्छु भन्दै ६ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कालोपुलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण