सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा आधा क्षमतामा होटल खुले

–रामबहादुर थापा पचास प्रतिशत नबढ्ने गरी पाहुना राख्न पाउने गरी यहाँका होटललाई सेवा सञ्चालनको अनुमति दिइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्य मापदण्डको पूर्ण पालनासहित आजदेखि आधा...