आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर उपहार

काठमाडौं । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।  नेपालका लागि भारतीय राजदूत विनय...