शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेगन मर्केलले ओप्रा विनफ्रीलाई भनिन्, ‘म बाँच्न चाहन्नथेँ

बेलायतकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी र उनकी श्रीमती मेगन मर्केलले चर्चित अमेरिकी टिभी प्रस्तोता ओप्रा विनफ्रीलाई दिएको अन्तरवार्तामा निकै महत्वपूर्ण कुरा गरे । अमेरिकी समाचार च्यानल सीबीएसमा प्रसारण...